Thursday, December 12

राजनीतिको नाममा धमिलो पानीमा माछा मार्ने काम भैरहेको छ : गृहमन्त्री थापा

काठमाण्डाै – गृहमन्त्री रामबहादुर थापाले संविधान विरोधी गतिविधि सञ्चालन भइरहेको भन्दै चनाखो रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएकाे ५ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले राजनीतिको नाममा धमिलो पानीमा माछा मार्ने काम भैरहेको भन्दै त्यसतर्फ सचेत हुन प्रहरी संगठनलाई निर्देशन दिनुभएको हो ।

उहाँले संविधानको मर्मविपरीत र देशलाई विखण्डन पार्ने गतिविधि सरकारलाई सैह्य नहुने भन्दै राजनीतिका नाममा हुने अपराधका अतिरञ्जित प्रवृत्ति रोकिनुपर्ने बताउनुभयो ।

उहाँले प्रहरी संगठनभित्र राजनीतिक प्रभाव नरहेको दाबी पनि गर्नुभयो । नीतिगत रुपमा गरिने निर्णय बाहेक कार्यगत तहमा र पेशागत रुपमा कानुनको सर्वोच्चतामा नै प्रहरी संठन क्रियाशील हुन पाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । काम गर्न नसक्दा अपजसमा दबाब र प्रभावलाई बहाना नबनाउन पनि उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रविधि र खस्कदो सामाजिक मूल्यमान्यताका बीच अपराध अनुसन्धान र अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने काम आफैमा चुनौतीपूर्ण रहे पनि प्राप्त ज्ञानको अधिकतम प्रयोग गरी कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो ।

उहाँले प्रहरी संगठनप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न नागरिकका अपेक्षा मोजिम सेवा प्रधान गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

sabhar ujyaalo hom bata

Traveling gives us the opportunity to disconnect from our regular life. You get to forget your problems/issues for a few weeks, it can also help you figure things out that you would not have understood without the distance traveling can give you. We all have crazy schedules, work and a family to take care of, going away alone or with some friends can give you distance and perhaps even make you realize how important these people are for you. Like the saying says: we never know what we have until we lose it.

Another great benefit is the relaxation you get to do. It’s nice to live life to its fullest and enjoy a stress free time with yourself. Going on vacation lets us recharge our “batteries” by disconnecting us from our regular life. When we come back we feel invigorated and we are happy to be back in our day to day routine. It’s a very good stress remover that has a lot more to give than most people are willing to accept.

Traveling increases our knowledge and widens our perspective. To view new customs, different ways of living is fantastic for the mind. It gives us a new perspective about life and especially our life, it can help us change some of our habits or even create new ones. When I travel I usually make it a point to try new food, some cultures don’t have fries in their diet and they are all skinny, others use spices to give taste and not oils or fats. Discovering different values and ways to get by in life is really interesting. You also need to visit exotic new places and discover wha t this wonderful world has to offer.

प्रतिकृया दिनुहोस्