Tuesday, November 12

गरिबीले दिक्क हुनुहुन्छ ? गणेशजीको पुजा गर्दा यि उपाय अपनाउनुहोस् तपाईका दिन सुध्रिनेछन्

गरिबी टाढा भगाउनको लागी सबैले सोचीरहेका हुन्छन् । तर धेरैले यो समस्याबाट पार पाउन सकिरहेका हुँदैनन् । ज्योतिष शास्त्रको ग्रंथ जातक पारिजात अनुसार यदि कसैको जन्म कुण्डलीमा बुध ग्रहको दोष छ वा अशुभ स्थितिमा छ भने मानिसहरुको बुद्धिसंग जोडिएको कामम बाधा आएको खण्डमा बुधवारको दिन बुद्धिका देवता गणेशजीको पनि बिशेष पुजा गरेर त्यो समस्याबाट पार पाउन खोज्ने प्रयास भने गर्नुपर्ने हुन्छ ।

जसका लागी शिवजी मन्दिरमा गएर पार्वतीलाई शृंगारको सामाग्री चढाउनुस र गणेशजीको सपरिवारको पुजा गर्न सकिन्छ । त्यस्तै गणेशजीलाई १ किलो आधा गुद र धनिया मिसाएर भोग लगाउनुस र गरिबलाई दान गर्न सकिन्छ ।

गणेशजीलाई दुबोको २१ ओटा गाँठो चढाउनुस, यस्तो गर्नाले हरेक मनोकामना पुरा हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । त्यस्तै बुध शान्तिको लागी तेस्रो लिंगीलाई हरियो चुरा दान गर्दै ऊँ श्री गणेशाय नमस् मन्त्रको १०८ चोटी दैनिक जप गर्न सकिन्छ ।

एजेन्सी । गरिबी टाढा भगाउनको लागी सबैले सोचीरहेका हुन्छन् । तर धेरैले यो समस्याबाट पार पाउन सकिरहेका हुँदैनन् । ज्योतिष शास्त्रको ग्रंथ जातक पारिजात अनुसार यदि कसैको जन्म कुण्डलीमा बुध ग्रहको दोष छ वा अशुभ स्थितिमा छ भने मानिसहरुको बुद्धिसंग जोडिएको कामम बाधा आएको खण्डमा बुधवारको दिन बुद्धिका देवता गणेशजीको पनि बिशेष पुजा गरेर त्यो समस्याबाट पार पाउन खोज्ने प्रयास भने गर्नुपर्ने हुन्छ ।

जसका लागी शिवजी मन्दिरमा गएर पार्वतीलाई शृंगारको सामाग्री चढाउनुस र गणेशजीको सपरिवारको पुजा गर्न सकिन्छ । त्यस्तै गणेशजीलाई १ किलो आधा गुद र धनिया मिसाएर भोग लगाउनुस र गरिबलाई दान गर्न सकिन्छ ।

गणेशजीलाई दुबोको २१ ओटा गाँठो चढाउनुस, यस्तो गर्नाले हरेक मनोकामना पुरा हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । त्यस्तै बुध शान्तिको लागी तेस्रो लिंगीलाई हरियो चुरा दान गर्दै ऊँ श्री गणेशाय नमस् मन्त्रको १०८ चोटी दैनिक जप गर्न सकिन्छ ।

sabhar gorkhali khabar bata

प्रतिकृया दिनुहोस्