Tuesday, November 12

रवि लामिछाने रिहा भएपछि उनलाई काधमा बोकर घर लान्छौ, सत्यको जीत हुन्छ – नायक रमेश उप्रेती

चितवन। आज रवि लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई आज जिल्ला अदालत चितवनमा पेश गरिँदैछ । जिल्ला अदालत चितवनले उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न दिएको म्याद सकिएको छ । यसैबिच सुरक्षा व्यवस्थालाई मध्य नजर गर्दै हेटौंडाबाट हजार प्रहरी झिकाइएको छ । आज उनीहरुलाई अदालत पेश गर्ने क्रममा हुन सक्ने अप्रिय घटनालाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।तीन जना अभियुक्त मध्ये युवराज कँडेल र अस्मिता कार्कीको बयान पूरा भएको भए पनि रविको बयान आंशिक रुपमा मात्रै सकिएको बताइएको छ । बयान नसकिएकै कारण पनि उनीहरुलाई थप अनुन्धानको लागि म्याद थप गरिने सम्भावना देखिएको छ ।

यसैबिचमा प्रहरीले दिपक बोहरालाई रविलाई भेट्न दिएको छैन ् भने नायक रमेश उप्रतिले भटे गरेका छन् । भेटमा रमेशले रकिो आखा सत्य देखेको बताएका छन्

रविले आफ्नो कारणले कसैलाइ चोट नलागोस भन्ने चाहेको बताएका छन् । उनले रवि रिहा भएपछि काधमा बोकेर घर लाने बताएका छन् । रविलाई अन्य ८–१० जना बन्दीसँगै राखिएको र उनीहरका कुरा सुनेर उनले समय बिताइरहेको बताइएको छ ।

त्यस्तै उनलाई भेट्न जानले ई पुस्तक लगिदिएको बताइएको छ । आज परिवारका सदय बाहेक अन्यलाई भेट्न दिइएको छैन ।चितवनमा आज पनि प्रदर्शन जारी रहेको छ ।

Sabhar os  bata

Traveling increases our knowledge and widens our perspective. To view new customs, different ways of living is fantastic for the mind. It gives us a new perspective about life and especially our life, it can help us change some of our habits or even create new ones. When I travel I usually make it a point to try new food, some cultures don’t have fries in their diet and they are all skinny, others use spices to give taste and not oils or fats. Discovering different values and ways to get by in life is really interesting. You also need to visit exotic new places and discover wha t this wonderful world has to offer.

प्रतिकृया दिनुहोस्