Tuesday, November 12

समाचार

बूढानीलकण्ठ मन्दिरमा  कात्तिक २० देखि २६ गतेसम्म श्रीमद्भागवत् महापुराण

बूढानीलकण्ठ मन्दिरमा  कात्तिक २० देखि २६ गतेसम्म श्रीमद्भागवत् महापुराण

Posted in समाचार
काठमाडौँ- बूढानीलकण्ठ नगरपालिका–१३ स्थित बूढानीलकण्ठ मन्दिरमा यही कात्तिक २० देखि २६ गतेसम्म श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । बूढानीलकण्ठ विद्याश्रमलाई सहयोगार्थ हरेक वर्षजस्तै यस वर्ष पनि हरिबोधनी एकादशीको अवसरमा उक्त महायज्ञ हुने भएको बूढानीलकण्ठ मन्दिरका (पीठाधिश्वर) स्वामी निगमानन्द महाराजले बताउनुभयो । प्रत्येक दिन बिहान ७ देखि ५ बजेसम्म सञ्चालन हुने उक्त महायज्ञमा पण्डित कपिलदेव सुवेदीले प्रवचन दिनुहुने भएको छ । बूढानीलकण्ठमा प्रत्येक वर्ष कात्र्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ढ दर्शन गर्न जाने भए पनि कात्र्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गर्दछ ।
हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रुपमा भगवान शिवको व्रत बस्ने र आफूले चाहेको वर माग्ने गर्छन। सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले मनाेकामना पूरा हुने विश्वास रहेको छ।

हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रुपमा भगवान शिवको व्रत बस्ने र आफूले चाहेको वर माग्ने गर्छन। सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले मनाेकामना पूरा हुने विश्वास रहेको छ।

Posted in समाचार
काठमाडौं : हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रुपमा भगवान शिवको व्रत बस्ने र आफूले चाहेको वर माग्ने गर्छन। सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले मनाेकामना पूरा हुने विश्वास रहेको छ। ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चन्द्र हो भने यसको स्वामी शिव हो। त्यसैले यस दिन चन्द्र र शिव जोडिएको उपस गर्नु उत्तम मानिन्छ। आज हामी तपाईहरुलाई ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार सोमबारको दिन गर्नुपर्ने कार्यहरु बारे जानकारी दिन जाँदै छौँ जसले दुर्घटनाको योग र मृत्यु भयबाट छुट्कारा दिलाउने गर्छ। शिवजीको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप भगवान शिवले सम्पूर्ण भक्तजनको मनोअकंक्षा पुरा गरिदिने मान्यता रहेको छ। जुन व्यक्तको कुण्डलीमा ग्रहको दोष रहेको छ उसले जीवनका हरेक पाइलामा असफलता भोग्नु पर्ने हुन्छ। त्यसैले आज हामी तपाईहरुलाई सोमबारको दिन भगवान शिवको पूजा वि
कुलमान घिसिङको अर्को चमत्कार   नौ अर्ब घाटाको प्राधिकरण सात अर्ब नाफामा’

कुलमान घिसिङको अर्को चमत्कार नौ अर्ब घाटाको प्राधिकरण सात अर्ब नाफामा’

Posted in समाचार
कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको बताएका छन्। धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले शुभदिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा उनले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको दावी गरे। आगामी वर्ष दश अर्ब नाफामा पुर्‍याउने र यस वर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युत् सेवा पुगेको जिल्ला घोषणा गर्ने तयारीमा रहेको उनको भनाइ छ।  “हामीले विद्युत्भार कटौती मात्रै अन्त्य गरेनौँ ।” उनले भने, “अब विद्युत् अपुगभन्दा पनि पर्र्याप्त भएकाले सक्नेजति खपत गर्न आम उपभोक्तालाई आग्रह गर्न चाहन्छु ।” सरकार, ऊर्जा मन्त्रालय र सबैको प्रयासले लोडसेडिङ अन्त्य गर्न सकेको उल्लेख गर्दै उनले अब भएको विद्युत्लाई उपभोग गर्न आम उपभोक्तालाई आग्रह गरे। तीन वर्षमा १२ लाख ग्र
दिनहुँ घाँस काटेर खाँलीखुट्टा हिडदै विद्यालय गएको हुँः कुलमान घिसिङ

दिनहुँ घाँस काटेर खाँलीखुट्टा हिडदै विद्यालय गएको हुँः कुलमान घिसिङ

Posted in समाचार
कुलमान घिसिङ मैले कक्षा दुईसम्म डहुमै पढेर कक्षा ४ मा कुशेश्वर माविमा भर्ना भएको थिए । कक्षा ४ र ५ त्यति बेलाको कुशेश्वर निम्न मावि बेथानमा अध्ययन गरेको हुँ । ३ कक्षा पढिन । डहुबाट बेथानको विद्यालयसम्म हिडेर जानको लागि एक घण्टा लाग्थ्यो । बेथानमा पढदा मलाई विद्यालयका शिक्षकहरुले असाध्यै माया गर्नुहुन्थ्यो । म सधै फस्ट हुन्थे । म्याथमा एक सय नम्बर नै प्राप्त गर्थे । बेथानमा पढदै गर्दा शिक्षकहरुको मायाले पनि मैले अलि धेरै पढनु पर्छ भन्ने छाप परेको थियो ।कक्षा पाँचसम्म बेथानमा पढेर थप अध्ययनको लागि म काठमाडौं आए । बेथानमा कक्षा ५ मा पढेर काठमाडौंको बाल सेवा निमावि झोछेंमा आएर ७ कक्षामा भर्ना भए । ६ कक्षा पढिन । गाउँमा पढेर आएको कक्षा ७ मा भर्ना त भए तर धेरै अपठ्यारो भयो । तर पढदापढदै म त्यहाँ पनि फस्ट नै भए । त्यति बेला हाम्रो बसोबास झोछेंको जैसीदेवलमा थियोमैले भारतबाट इलेक्ट्रिक इन्जिन
दोलखाबाट आउँदै गरेको बस सुनकोसीमा ख’स्यो, ६ को मृ’त्यु

दोलखाबाट आउँदै गरेको बस सुनकोसीमा ख’स्यो, ६ को मृ’त्यु

Posted in समाचार
सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगचोकगढी नगरपालिका९ सुनकोशी नदीमा यात्रुवाहक बस ख’स्दा ६ जना यात्रुको मृ’त्यु भएको छ। दोलखाको मागे देउरालीबाट काठमाडौं आउँदै गरेको शैलुंगेश्वर यातायातको बा २ख ७२४५ नम्वरको बस सिन्धुपाल्चोकको साँगचोक गढी सुकुटेमा दु’र्घटना भएको सिन्धुपाल्चोकका प्रहरी नायव निरिक्षक चित्रबहादुर खुलालले जानकारी दिनुभयो । घ’टनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासीहरुले उ’द्दार गरिरहेको छ । नदीमा नै बस खसेको कारण मृ’त्युको संख्या बढ्न सक्ने बताइएको छ ।
झिलिमिली बनाउन कुलमानको आग्रह: समस्या समाधान गर्न प्राधिकरणको टिम तयारी अवस्थामा

झिलिमिली बनाउन कुलमानको आग्रह: समस्या समाधान गर्न प्राधिकरणको टिम तयारी अवस्थामा

Posted in समाचार
काठमाण्डाै – लक्ष्मीपूजाको दिन वर्षभरीकै आइतबार वर्षभरीकै सबैभन्दा धेरै विद्युत माग हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यो वर्षको लक्ष्मीपूजाको दिन आइतबार बढिमा १३ सय मेगावाटसम्म विद्युतको माग हुन सक्ने प्राधिकरणको अनुमान छ । ३ वर्ष अघिसम्म तिहारमा पनि लोडसेडिङ हुने गरेकोमा प्राधिकरणमा कुलमान घिसिङले नेतृत्व सम्हालेपछि २०७३ सालको तिहारदेखि लोडसेडिङ हुन छाडेको छ । विगतमा भारतबाट आयात गरेर र चु्स्त व्यवस्थापन गरेर तिहारलाई झिलीमिली बनाएको प्राधिकरण यो वर्ष देशमै १ हजार मेगावाट विद्युत भैरहेकाले थप सहज अवस्थामा छ । तिहारमा कतै पनि अँध्यारो नहोस् भनेर प्राविधिक समस्याका समाधानको लागि कार्यकारी निर्देशक कुलमान घिसिङसहिको टोली तयारी अवस्थामा छ । ‘हामी बिजुली नपुग्ला भन्ने चिन्तामा छौँ, त्यसैले सारा नेपालीलाई ढुक्कका साथ झिलिमिली गरेर तिहार मनाउन आग्रह गर्छु’, शनिवारको दिन पनि कार्यालयको
हार्दिक बधाई:शनि विश्वकर्मा बने पहिलो नेपाल लोकस्टार..

हार्दिक बधाई:शनि विश्वकर्मा बने पहिलो नेपाल लोकस्टार..

Posted in समाचार
काठमाडौं ८ कार्तिक / नेपालमा विभिन्न चर्चित अन्तरास्ट्रिय गायन रियालिटी शोहरुको फ्रेंचाइस भित्र्याई रहेको बेला एउटा आफ्नै संस्कृति बोकेको गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ पनि आएको थियो। हिमाल पहाड तराई मेची देखि महाकालीका विभिन्न भेगमा गाइने मौलिक लोक भाकाको संरक्षण पनि हुने र आफ्नो पहिचानको पनि निरन्तरता हुने हुनाले यो गायन रियालिटी शोलाई छुट्टै महत्वका साथ् हेरिएको छ । समय संगै विदेशी नक्कलले आफ्नो मौलिकता हराउदै गएको बेला यस प्रकारको कम्पिटिसनहरु आयोजना हुनाले भाबि सन्ततिलाई पनि आफ्नो मौलिक लोक संस्कृति बारे जानकारी हुने अपेक्षा गरिएको छ । देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्ने यस रियलिटी शो को उपाधी जितेका छन् । पहिलो लोकस्टार बन्न सफल ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । Continue Reading
जनताको गीत गाएर मन जितेका जीवन शर्मालाइ ठुलो पिडा परेपछि भाबुक हुदै मिडियामा,छोरा अस्पतालमा छटपटाउदै,उपचार खर्च जुटेन

जनताको गीत गाएर मन जितेका जीवन शर्मालाइ ठुलो पिडा परेपछि भाबुक हुदै मिडियामा,छोरा अस्पतालमा छटपटाउदै,उपचार खर्च जुटेन

Posted in भिडियो, समाचार
जनताको गीत गाएर करोडौको मन जितेका जनगायक जीवन शर्माको परिवारमा ठुलो घटना घटेको छ।उनको माईलो छोरा यो बेला अस्पतालको बेडमा छटपटाईरहेको छ।दशैं को दिन उनको घाटीमा मासु अड्किएर अप्रेसन गरे संगै झन् जटिल अबस्थामा उनको छोरा देखिएका छन। फेरी अर्को ठुलो अपरेसन गर्न पर्ने र ४० लाख भन्दा बढी खर्च हुने देखिएपछि यो बेला जीवन शर्मालाई थप पिडा थपिएको छ १० लाख भन्दा बढी खर्च भैसकेको र सबै ऋण काटेर ल्याएका जीवन शर्मालाई अब थप आपत आएको छ।उनि भन्छन’आफु संग भएको सबै रकम सकिएको छ ऋण पनि धेरै संग लिसके सहयोग माग्न पनि अप्ठ्यारो लाग्छ’जीवन शर्मालाई अब यो पटक सबैले सहयोग गर्ने बेला आएको छ जसको लागि सिधा सम्पर्क कमल सरगम ९८५१२२४९७०मा कल गर्नुहोला भिडियो हेर्नुहोस थप जानकारीको लागि : https://youtu.be/cl4DMfIO2M8 Traveling gives us the opportunity to disconnect from our regular life. You get to forget your p
झिलिमिली तिहार : बत्तिको नो टेन्सन ! यसपटक पनि कुलमान आफैँ खट्ने

झिलिमिली तिहार : बत्तिको नो टेन्सन ! यसपटक पनि कुलमान आफैँ खट्ने

Posted in समाचार
काठमाडौँ । ‘झिलिमिली’को चाड भनेर चिनिने तिहार नजिकिएको छ । अबको केही दिनमै तिहारले छपक्क छोप्दै छ । तिहारमा सबैतिर झिलिमिली बत्ती बाल्ने गरिन्छ । परम्परागत दीयो, दियालो र मैनबत्तीले घरआँगन सजाउने परम्परा भए पनि पछिल्लो समय बढ्दो आधुनिकतासँगै हाम्रो संस्कृतिमा समेत बदलाव आएको छ अहिले तिहारमा परम्परागत दीयो, दियालोभन्दा पनि आधुनिक बत्तीहरुको प्रयोग र माग उच्च हुन थालेको छ । यसले विद्युत खपतको माग समेत उच्च गराएको छ । तिहारलाई विद्युत खपत र लोडका हिसाबले विद्युत व्यवस्थापनको मुख्य चुनौतीको समय मानिन्छ । तुलनात्मक रुपमा सामान्य दिनको तुलनामा तिहारको समय विद्युत खपतको दर झण्डै ८० प्रतिशतले बढ्ने गर्छ । विशेषगरी लक्ष्मी पूजाको दिन विद्युत खपत उच्च रहन्छ । लक्ष्मी पूजाको दिन देशैभर करिब १३ सय मेगावाटसम्म विद्युत खपत हुन सक्ने नेपाल विद्युत प्राधिकरणको अनुमान छ । अहिले प्राधिकरणसँग उपलब्ध ९
एक्लो छोराको अल्पआयुमै निधन भएपछि बुहारीलाई घरबाटै बेहुली बनाएर धुमधामका साथ बिबाह गरिदियो यो परिवारले

एक्लो छोराको अल्पआयुमै निधन भएपछि बुहारीलाई घरबाटै बेहुली बनाएर धुमधामका साथ बिबाह गरिदियो यो परिवारले

Posted in समाचार
काठमाडौँ- मोरङको केराबारीका उक परिारले आफ्नाी बुहारकिो धुमधामसँग बिहे गरिदिएका छन् । आफ्नो छोराको निधन भएपछि एकल जीवन बिताउदै आएकी बुहारीको बिहे गरिदिएका हुन् । कुवेरप्रसाद पोख्रेलका परिवारले छोरो गुमाएपछि एकल बनेकी बुहारी सुनिता पोख्रेलको आफ्नै घरबाट विवाह गरिदिएर समाजकै नमुना बनेका हुन् । २४ वर्षको अल्पायुमै कुवेरप्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको निधन भएपछि एकल भएकी सुनिताको परिवारले आफन्त र गाउँका अन्य व्यक्तिको उपस्थितिमा झापा घैलाडुब्बा निवासी बलबहादुर कार्कीसँग बिहिबार विवाह गरिदिएका हुन । १३ वर्षीया छोरी सहित विराटनगरमा बस्दै आएकी सुनिताको आफ्नो रितीरिवाज अनुसार पुन विवाह गरेकी हुन् । विवाहमा जनप्रतिनिधी तथा स्थानीय नेताहरुकोसमेत सहभागिता रहेको बताइएको छ । Sabhar osnepal bata Traveling gives us the opportunity to disconnect from our regular life. You get to forget your